सेल्सवेरीमा म्याजिक मनसुन अफर

सेल्सवेरी डिपार्टमेन्टल स्टोर्सले म्याजिक मनसुन अफर ल्याएको छ । भदौ १ बाट लागु भएको यो अफर भदौ महिनाभर चल्नेछ । सेल्सवेरीमा सपिङ गर्ने ग्राहकले अफर अन्तर्गत भारी छूट प्राप्त गर्ने जनाइएको छ । रक्षा बन्दन, गाइजात्रा, कुशे औशी र तीजको अवसरलाई लक्षित गरेर अफर ल्याइएको सेल्सवेरीले जनाएको छ । घरायासी, खाद्यान्न तथा किचनका सामानहरुमा आकर्षक…