बेनेली बाइकको नयाँ मूल्य सार्वजनिक, ६० हजारसम्म छुट दिने

बेनेली मोटरसाइकलको आधिकारिक बिक्रेता केटीएम इन्टरनेशनल ट्रेडिङ प्रालिले इटालीमा निर्मित बेनेली मोटरसाइकलहरुको नयाँ मूल्य सूची सार्वजनिक गरेको छ । नेपालको लागि एक मात्र आधिकारिक बिक्रेता केटिएम इन्टरनेशनलले आ.व. २०८०/८१ को नयाँ बजेट पश्चात् आजबाट लागू हुने गरी बेनेलीका निम्न मोडलका मोटरसाइकलहरुको मूल्यमा ६० हजार रुपैयाँसम्मको छुट गरी बजारमा बिक्री गर्ने जनाएको हो । नयाँ मूल्य…