ट्वीटरको नयाँ लोगो ‘एक्स’ ट्रेडमार्क चोरीको फन्दामा पर्न सक्ने

ट्वीटरको नयाँ लोगो 'एक्स' ट्रेडमार्क चोरीको फन्दामा पर्न सक्ने आँकलन गरिएको छ । ट्वीटरका मालिक एलन मक्सले ट्वीटरलाई रिब्रान्डिङ गर्दै ट्वीटर बर्ड हटाएर नयाँ लोगो एक्स सार्वजनिक गरेका छन् । जुलाई २४ मा रिब्रान्डिङ गर्दै मक्सले ट्वीटर डटकमबाट ट्वीटरको इन्टरफेस समेत परिवर्तन गरी एक्स डटकम बनाएका छन् । हाल अमेरिकामा मात्रै एक्स नामबाट ट्रेडमार्क दर्ता…