सामाजिक सुरक्षा कोषमा वृद्ध अवस्था सुरक्षा योजनाको योगदान रकम उच्च

सामाजिक सुरक्षा कोषको वृद्ध अवस्था सुरक्षा योजनामा आबद्ध हुनेको संख्या तथा योगदान रकम उच्च देखिएकोे छ । सामाजिक सुरक्षा कोषको असार ३ गतेसम्मको तथ्यांकका अनुसार वृद्ध अवस्था सुरक्षा योजनाबाट २२ अर्ब ८४ करोड ३१ लाख ८४ हजार २०९ रुपैयाँ योगदान रकम संकलन भएको छ भने चार अर्ब बढी दाबी भुक्तानी भएको छ । वृद्धावस्था सुरक्षा…