ग्लोबल स्कुलका ६ जना विद्यार्थीले ल्याए एसईईमा ४ जीपीए

काठमाडौंको पेप्सीकोलामा रहेको ग्लोबल पब्लिक स्कुलका ६ जना विद्यार्थीले २०८० सालको एसईईमा ४ जीपीए ल्याएका छन् । देशभरबाट १८६ जना विद्यार्थीले ४ जीपीए ल्याएकोमा ग्लोबल स्कुलका मात्रै ६ जना परेका हुन् । २०८० सालको एसईईमा कुल ५६ जना परीक्षार्थी सामेल भएको यस विद्यालयबाट श्रीया भुजु, कृतिज्ञा शिल्पकार, स्वीकृती प्याकुरेल, सुभम भट्टराई, साजन पराजुली र श्रृजन…