एनसीसी बैंकद्धारा ‘नेपाली नागरिक बचत खाता’ सञ्चालनमा

नोटबजार काठमाडौं, २०७६ बैशाख २ गते  । एनसीसी बैंकले एनसीसी नेपाली नागरिक बचत खाता सञ्चालनमा ल्याएको छ । नेपाल क्रेडिट एण्ड कमर्स बैंकले नेपाल सरकारको ‘समृद्धिसँग जोडौ नाता स् सबै नेपालीको बैंक खाता’ भन्ने नारा सहित ‘खोलौ बैंक खाता अभियान २०७६’ लाई पूर्ण सफल बनाउनको लागि ‘एनसीसी नेपाली नागरिक बचत खाता’ सञ्चालनमा ल्याएको हो । २०७६…