कृषि र व्यपार क्षेत्रलाई सुदृढ बनाउँदै करेन्ट चाउचाउ, अस्ट्रेलिया र अमेरिका पनि निर्यात

सन् २०१७ मे ७ मा रुपन्देही तिलोत्तमा बाट आफ्नो उत्पादन सुरुवात गर्दै खाद्य सामाग्रीको बजारमा प्रविष्ट भएको कम्पनी यसोदा फुड्स अहिले नेपाली बजारमा निकै प्रख्यात नाम बनिसकेको छ । स्वदेशमै बिदेशी स्तरको पिरो चाउचाउ उत्पादन सम्भव छ भन्दै करेन्ट नामबाट चाउचाउ उत्पादन गरेको केहि बर्षमै आज करेन्ट नेपाली बजारमा छाउँदै भारत अस्ट्रेलिया र अमेरिका जस्ता…