नेपाल र भारतबीच अन्तरदेशीय भुक्तानी कारोबार लागू हुने भएको छ । एनपीसीआई इन्टरनेशनल पेमेन्ट्स लिमिटेड (एनआईपीएल) र नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) बीच भारतको युनिफाइड पेमेन्ट इन्टरफेस (युपीआई) र नेपालको नेशनल पेमेन्ट इन्टरफेस (एनपीआई) लाई इन्टिग्रेट गरी भारत र नेपालबीचको अन्तरदेशीय डिजिटल भुक्तानीलाई सहज बनाउन सम्झौता भएको हो । नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को…