बागमती आयल इन्डष्ट्रिजले गर्यो वार्षिक ३ अर्ब बढीको कारोबार

बागमती आयल इन्डष्ट्रिजले सन् २०२२ मा ३ अर्ब १० करोड १० लाख सञ्चालन आम्दानी गरेको छ । सन् २०२१ मा २ अर्ब ५० करोड सञ्चालन आम्दानी गरेको कम्पनीको आम्दानी ६० करोड १० लाखले बढेर ३ अर्ब १० करोड पुगेको हो । सन् २०२१ को तुलनामा सन् २०२२ मा कम्पनीको सञ्चालन आम्दानी २४.०४ प्रतिशतले बढेको हो…