राप्रपासँग परिसंघको छलफल: निजी क्षेत्रको खस्किएको मनोबल सुधार्न जाेड

नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले निजी क्षेत्रको मनोबल खस्किएकाले यसमा सुधार आवश्यक रहेको बताएका छन् । परिसंघले बिहीबार राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद्, पदाधिकारी एवं केन्द्रीय सदस्यहरुसँग गरेको छलफलमा परिसंघका अध्यक्ष अग्रवालले हाल उद्योगी व्यवसायीहरुको मनोबल निकै घटेको र अर्थतन्त्रमा सुधार ल्याउन निजी क्षेत्रको मनोबल बढाउन आवश्यक रहेको बताए । नेपाल उद्योग परिसंघले चुनौतीपूर्ण अर्थतन्त्रको…