एफएनसिसिआईको सूचना तथा सञ्चार प्रविधि समिति सभापतिको जिम्मेवारी बेगानीलाई

नेपाल उद्योग वाणिज्य महासंघको सूचना तथा प्रविधि समितिको सभापतिको जिम्मेवारी कार्यकारिणी सदस्य शक्तिकुमार बेगानीले पाएका छन् । विभिन्न समितिलाई पूर्णता दिने क्रममा महासंघले बुधबार बेगानीलाई यस्तो जिम्मेवारी दिएको हो । महासंघ अध्यक्ष चन्द्र ढकालले सूचना तथा सञ्चार प्रविधि विकास समितिको जिम्मेवारी कार्यकारिणी सदस्य शक्तिकुमार बेगानीलाई दिएका हुन् । समितिको सभापतिको जिम्मेवारी लिँदै बेगानीले आफ्नो कार्यकालमा…