हुलास स्टीलको आम्दानीमा आकर्षक वृद्धि, वार्षिक कारोबार साढे १५ अर्ब

व्यापारिक घराना गोल्छा ग्रुपको लगानी रहेको हुलास स्टील इन्डष्ट्रिजको सञ्चालन आम्दानीमा आकर्षक वृद्धि भएको छ । सन् २०२१ मा ११ अर्ब ४७ करोड ६० लाख बराबरको सञ्चालन आम्दानी गरेको कम्पनीको सञ्चालन आम्दानी सन् २०२२ मा ४ अर्ब १७ करोड ७६ लाखले वृद्धि भई १५ अर्ब ६५ करोड ३० लाख पुगेको हो । सन् १९८१ मा…