समृद्धि फूड प्रोडक्टको आम्दानीमा वृद्धि, १८ प्रतिशतले बढ्यो कारोबार

समृद्धि ग्रुपको लगानी रहेको समृद्धि फूड प्रोडक्टले सन् २०२२मा १ अर्ब १४ करोड ९० लाख सञ्चालन आम्दानी गरेको छ । सन् २०२१ को तुलनामा कम्पनीको आम्दानी सन् २०२२ मा १७.९६ प्रतिशतले बढेको हो । सन् २०२१ मा कम्पनीले ९७ करोड ४० लाख रुपैयाँ आम्दानी गरेको थियो । कम्पनीको आम्दानीमा वृद्धि भएसँगै अन्य वित्तीय सूचकांकहरु पनि…