चामल उत्पादक कम्पनीहरुमा नवप्रवेशी शिव पार्वती एग्रोले सन् २०२२मा ३१ करोड सञ्चालन आम्दानी गरेको छ । सन् २०१९मा स्थापना भई सन् २०२२को मार्च महिनादेखि चामल उत्पादन सुरु गरेको कम्पनीले एकै वर्षमा ३१ करोड बराबरको सञ्चालन आम्दानी गरेको हो । कम्पनीको उद्योग बारा जिल्लाको पसौनीमा अवस्थित छ । उद्योगको धान प्रशोधन क्षमता ४ण् हजार १५० मेट्रिक…