जेठमा चालु आर्थिक वर्षकै सबैभन्दा धेरै विद्युतीय गाडी आयात

चालु आर्थिक वर्षको जेठ महिनामा सबैभन्दा धेरै विद्युतीय गाडी आयात भएका छन । सरकारले विद्युतीय कारमा कर बढाउने हल्ला चलेका कारण बैशाखदेखि नै विद्युतीय सवारी साधानको आयत बढेको थियो भने जेठमा बजेट सार्वजनिक हुनु अगावै झनै धेरै संख्यामा विद्युतीय सवारी आयात भएका हुन । भन्सार विभागका अनुसार जेठ महिनामा मात्रै २ हजार ९ सय ६९…