पूँजी वृद्धि र लगानीकर्ता जुटाउन द सेन्चुरियन होटल र नेक्सजेन म्यानेजमेन्ट बीच सम्झौता 

द सेन्चुरियन होटल, बिराटनगर र नेक्सजेन म्यानेजमेन्ट बीच पूँजी वृद्धि, लगानीकर्ता जुटाउने र होटल संचालन सम्बन्धमा सम्झौता भएको छ। सो सम्झौता जेष्ठ ३० गते सेन्चुरी ग्रुप अफ कम्पनीको ज्ञानेश्वर स्थित कार्यालयमा भएको हो।    सम्झौतापत्रमा सेन्चुरीयन होटलको तर्फबाट अध्यक्ष मोतिलाल दुगड र नेक्सजेन म्यानेजमेन्टको तर्फबाट अध्यक्ष रमेश कुमार भट्टराईले हस्ताक्षर गरे।   विराटनगर धरान रोड…