शौर्य सिमेन्टको कारोबार एक वर्षमै ४ अर्ब ८० करोडले बढ्यो

नेपालका ठूला व्यापारिक घराना अम्बे ग्रुप, हुलास ग्रुप, शङकर ग्रुपको संयुक्त लगानी रहेको शौर्य सिमेन्टको वार्षिक आम्दानीमा आकर्षक वृद्धि देखिएको छ । सन् २०२१ मा २ अर्ब ६३ करोड १० लाख परिष्कृत आम्दानी गरेको शौर्य सिमेन्टको आम्दानी सन् २०२२ मा ७ अर्ब ४३ करोड पुगेको हो । गत वर्षको तुलनामा उद्योगको आम्दानी ४ अर्ब ७९…