होण्डाका मोटरसाइकलमा दुई आकर्षक योजना

होण्डा टू ह्वीलसको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङले होण्डा साइन र होण्डा ग्राजिया मोटरसाइकलमा दुई आकर्षक सुविधाका योजना सार्वजनिक गरेको छ । योजना अनुसार, ग्राहकले अर्डर गरेका होण्डा साइनको कुनै पनि पाटपूर्जा ९९ घण्टाभित्र पाउने सुनिश्चितता गरिएको छ । तोकिएको समयभित्र पार्टपूर्जा नआए ग्राहकले आफ्नो इच्छाअनुसारको रकम मात्र तिर्न पाउने छूट दिइएको छ । छिटो सर्भिसको…