नेपाल क्लियरिङ्ग हाउसको अध्यक्षमा विश्रुत थापा चयन

नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले आफ्नो २४६ औं संञ्चालक समितिको बैठकबाट विश्रुत थापालाई सर्व–सम्मत रुपमा अध्यक्ष पदमा चयन गरेको छ । आजको औपचारिक कार्यक्रममा उन्ले डेपुटी गभर्नर बम बहादुर मिश्रसँग अध्यक्ष पदको सपथ ग्रहण गरे । नेपाल राष्ट्र बैंक भित्र हालै भएको विभिन्न विभागिय परिवर्तन पश्चात नेपाल क्लियरिङ्ग हाउसमा गरिदै आएको प्रतिनिधित्व समेत परिवर्तन भएको हो…