नेशनल लाईफ इन्स्योरेन्सको गोसाईकुण्ड हेली टुर सम्पन्न

नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले आफ्ना अभिकर्ताहरुका लागिे पौष ७ गते देखी ९ गते सम्म 'गोसाईकुण्ड हेली टुर' कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि कम्पनीले संचालन गरेको मासिक अभिकर्ता योजना अन्तर्गत लक्ष्य पुरा गर्न सफल अभिकर्ताहरुलाई कम्पनीले काठमाण्डौ बुढानिलकण्ठबाट हेलिकप्टरमा गोसाईकुण्डको भ्रमण गराएको हो । भ्रमणमा जानु पूर्व कम्पनीका प्रमुख कार्यकारी अधिकृतसुरेश प्रसाद…