एनएमबि बैंकको ‘मान्यजन बचत खाता’ मा उच्चतम ब्याज दर

एनएमबि बैंक(NMB) ले एनएमबि मान्यजन बचत खातामा सबैभन्दा बढी ब्याज दिने घोषणा गरेको छ। सो खाता विशेष रूपमा ज्येष्ठ नागरिकहरूको आवश्यकताहरू लाई मद्ध्यानजर राखी बनाइएको हो। ९.१३३ प्रतिशत उच्चतम ब्याजदर प्रदान गर्नुका साथै बैंकले ग्राहकहरुलाई प्राथमिकताका आधारमा सेवा तथा घरेलु बैंकिङ सुविधा समेत उपलब्ध गराउने भएको छ । एनएमबि बैंक विगत २६ वर्ष देखी अनवरत…