नेपाल इन्भेष्टमेण्ट बैंकले छैटौं पटक पायो ‘बैंक अफ द इयर ’ अवार्ड

नेपाल इन्भेष्टमेण्ट बैंकले ‘बैंक अफ द इयर २०२२’ अवार्ड पाएको छ । एनआइबिएलले विगत २ दशकमा बैंकिङ उद्योगको प्रतिष्ठित अवार्ड जितेको यो छैटौं पटक हो । नेपाल इन्भेष्टमेण्ट बैंक सन् २०२२ को लागि देशको “उत्कृष्ट बैंक छनोट भएको छ। यो अवार्ड जित्नु एनआइबिएलले नेपाल वित्तीय क्षेत्र र समाजमा गरेको महत्वपूर्ण योगदानको प्रमाण रहेको बैंकले जनाएको…