मदिराजन्य पदार्थहरुको उत्पादक कम्पनी जाउलाखेल ग्रुप अफ इन्डष्ट्रिजले ६ महिनामा ५ अर्ब ११ करोड रुपैयाँ (अपरिष्कृत) कारोबार गरेको छ। रुस्लान भोड्का, गोल्डेन ओक, ब्ल्याक ओक, ब्लु ओक, रोयल ट्रेजर, हिमालयन ब्रान्डी जस्ता प्रख्यात मदिरा सहित २१ ब्रान्डको उत्पादक जाउलाखेल इन्डष्ट्रिजको व्यापार अघिल्लो वर्षको तुलनामा घटेको हो । आर्थिक वर्ष २०२४/२०२५ को ६ महिनामा कम्पनीले ५…