सिटिजन्स बैंकद्वारा बेनी अस्पताल म्याग्दीलाई वाटर फिल्टर सहयोग प्रदान

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत गण्डकी प्रदेशको म्याग्दी जिल्ला स्थित बेनी अस्पताललाई आरवो वाटर फिल्टर सहयोग प्रदान गरेको छ । बिगत सत्र वर्ष देखि आम नेपाली सर्वसाधारण ग्राहकवर्गहरुमाझ सर्वसुलभ बैंकिङ्ग सेवा पुर्याउँदै आएको यस बैंकले बेनी अस्पतालमा आइतबार आयोजित एक कार्यक्रमकाबीच अस्पताललाई वाटर फिल्टर हस्तान्तरण गरिएको हाे । अस्पतालमा सुरक्षित…