मुक्तिनाथ विकास बैंक ‘द बिज अवार्ड २०२२’ बाट सम्मानित

मुक्तिनाथ विकास बैंक लिमिटेड वर्ल्ड कन्फेडेरेसन अफ बिजनेसको सबैभन्दा महत्वपूर्ण बिजनेस एक्सिलेन्स अवार्ड इन द वर्ल्ड ‘द बिज अवार्ड २०२२’बाट सम्मानित भएको छ। विभिन्न ६ विधा (व्यापारमा उत्कृष्टता, व्यापारमा अबल नेतृत्व, सेवाको गुणस्तर, सेवामा सिर्जनात्मक अभ्यास आदि) मा मूल्यांकन गरी उक्त संगठनले ‘द बिज अवार्ड २०२२’बाट मुक्तिनाथ विकास बैंकलाई सम्मानित गरेको हो। उक्त कार्यक्रमका आयोजनाकर्ता…