नबिल बैंकले नेपाल मोबाइल वितरण संघसँगको सहकार्यमा भक्तपुर क्षेत्रका मोबाइल वितरक, बिक्रेता, तथा खुद्रा बिक्रेतासँग अन्तर्क्रिया कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा नबिल बैंकले मोबाइल व्यवसायीहरुको वित्तीय साक्षरतालाई प्रवर्द्धन गर्ने हिसाबले च्यानेल फाइनान्सिङ, क्युआर मर्चेन्ट र फोनलोनबारे छलफल गरेको हो। कार्यक्रममा सहभागीहरुलाई सम्बोधन गर्दै नबिल बैंकका साना तथा मझौला कर्जा तथा लघुवित्त विभागका प्रमुख निरज बस्नेत…