सानिमा बैंकले काठमाण्डौको नेपालटारमा खोल्यो नयाँ शाखा

सानिमा बैंक(SANIMA) ले असार १७ गते तारकेश्वर नगरपालिका वडा नं. ११ नेपालटारमा बैंक शाखा स्थापना गरी बैंकिङ्ग सेवा विस्तार गरेको छ । उक्त शाखाको बैंकका ब्रान्ड प्रवद्र्धक वरिष्ठ कलाकार मदन कृष्ण श्रेष्ठ र बैंकका संचालक गायत्री थापाले संयुक्त रुपमा गरे । समुद्घाटनको अवसरमा ब्रान्ड प्रवद्र्धक वरिष्ठ कलाकार श्रेष्ठ र संचालक थापाले काठमाण्डौको नेपालटारमा सानिमा बैंकको…