सिताराम डेरीको नयाँ बिक्री केन्द्र किर्तीपुरको नयाँबजारमा

सीताराम गोकुल मिल्क्स काठमाण्डौंले सिताराम दुध तथा दुधद्धारा उत्पादित दुग्धजन्य पदार्थहरुको बिक्री केन्द्र किर्तीपुरको नयाँबजारमा आजबाट संचालनमा ल्याएको छ । दुध तथा दुग्धजन्य पदार्थ उत्पादन र बिक्री बितरणको २७ बर्ष पुगी २८ बर्ष प्रबेशको यो अवसरमायो सिताराम डेरीको चौथो तथा आफनै दोश्रो बिक्री केन्द्र हो । किर्तीपुरको नयाँबजारमा आज खुलेको यो सिताराम डेरीको बिक्री केन्द्रको…