“निःशुल्क शौचालय” अभियानमा “छाँया सेन्टर” ऐक्यबद्ध

काठमाण्डौंको ठमेलमा रहेको व्यवसायिक भवन छायाँ सेन्टरले पनि काठमाडौं महानगरपालिकाका नवनिवार्चित मेयर बालेन्द्र शाहको निःशुल्क शौचालय अभियानलाई सघाउने भएको छ । उक्त व्यापारिक भवन भित्र रहेको १२ वटै शौचालय सर्वसाधारण तथा पर्यटकहरुका लागि निःशुल्क खुल्ला गरेको छाँया सेन्टरका सञ्चालक सुमन पाण्डेले जानकारी दिए । मेयर शाहबाट धोषित निःशुल्क शौचालय सेवाको महान अभियानमा ठमेल–२६ स्थित छायाँ…