एप्पलले आइफोन उत्पादनमा कटौति गर्दै

एप्पलले सन् २०२२ मा आइफोनको उत्पादन कम गर्ने भएको छ । कोभिड–१९ संक्रमणका कारण चीनमा भएको लकडाउन, विश्वव्यापी रुपमा व्यापत आपूर्ति श्रृङ्खला अवरोध र आइफोनको माग घट्दै गएपछि एप्पलले उत्पादनमा कटौति गर्ने भएको हो । चीनमा कोभिड संक्रमण बढ्दै गएपछि चीनका प्रमुख औद्योगिक सहरहरुमा लकडाउन गरिएको थियो । चीनको मुख्य औद्योगिक सहर साङ्घाईमा भएको सात…