एनएमबि बैंकले ल्यायोे रकम डबल हुने दुई मुद्दती योजना

एनएमबि बैंकले “एनएमबि डबल मुद्दती” र “एनएमबि जन्मभूमि डबल मुद्दती” योजना सार्वजनिक गरेकोे छ । “एनएमबि डबल मुद्दती योजना” अन्तर्गत ग्राहकले न्यूनतम मौज्दात ५० हजार रुपैयाँ वा सो भन्दा बढी रकमको मुद्दती खाता खोल्दा ७६ महिना पछि सो रकम डबल हुनेछ । त्यसैगरी, “एनएमबि जन्मभूममि डबल मुद्दती योजना” मा नेपालीहरुले वैदेशिक रोजगारिबाट रेमिट्यान्स आएको रकममा…