सांग्रिला डेभलपमेन्ट बैंकद्वारा महेन्द्र राष्ट्रिय माविका विद्यार्थीलाई व्याग वितरण

सांग्रिला डेभलपमेन्ट बैंकले बालुवाटार ४, स्थित महेन्द्र राष्ट्रिय माध्यमिक विद्यालयका विद्यार्थीलाई स्कूल व्याग वितरण गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत वित्तीय शिक्षा तथा सचेतना अभिवृद्घि कार्यक्रम संचालन गरेसंगै त्यस विद्यालयमा अध्ययनरत कक्षा ८ र ९ का विद्यार्थीहरुलाई २०० थान स्कूल व्याग, २०० वटा कपी तथा २०० वटा कलम वितरण गरेको हो ।…