नेपाली कांग्रेस निकट नेपाल सांस्कृतिक महासंघले विभिन्न चरणमा देशव्यापी सांस्कृतिक अभियान चलाउने भएको छ । महासंघले आइतवार काठमाडौंमा एक कार्यक्रम गरी अभियानका बारेमा कांग्रेस निकट भातृ तथा शुभेच्छुक संस्थासँग सुझाव मागेको हो । महासंघले अभियानको शुरूमा ‘विमलराज क्षेत्री एकल लोकतान्त्रिक सांगीतिक अभियान’ गर्ने तयारी गरेको महासंघका अध्यक्ष तीर्थ बहादुर थापाले जानकारी दिए । उनले सांगीतिक…