सिभिल क्यापिटलको नवीकरणसँगै नि:शुल्क डिम्याट खाता, विदाका दिन पनि सेवा दिने

सिभिल क्यापिटल मार्केट लिमिटेडले नि:शुल्क डिम्याट खाता खोल्ने योजना ल्याएको छ । साथै क्यापिटलले एक वर्षको नवीकरण शुल्क १५० रुपैयाँ पनि छुट दिने जनाएको छ । यद्यपी क्यापिटलले मेरो सेयर सेवामा भने शुल्क लाग्ने जनाएको छ । आगामी असार मसान्तसम्ममा डिम्याट खाता खोल्नेहरुले मात्र यस्तो छुट पाउने क्यापिटलद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । पीएमएस तथा…