केबलकार निर्माणका लागि चम्पादेवी प्रालिलाई सरकारले दियो २२ हेक्टर बनक्षेत्र

केबलकार निर्माणका लागि चम्पादेवी ईको फ्रेण्डली प्रालिलाई सरकारले २२ हेक्टर बनक्षेत्र उपलब्ध गराएको छ । उक्त बनक्षेत्र प्राप्त भएसँगै कम्पनीले अब केबलकार निर्माणको कार्यलाई तीव्ररूपमा अगाडि बढाउने बताएको छ । केही कानुनी अवरोधहरूबारे सर्वोच्च अदालतले सकारात्मक निर्णय दिएको तथा दक्षिणकाली नगरपालिकाले निर्माण तथा सञ्चालन अनुमति दिइसकेकाले अब निर्माण कार्य तीव्र रूपमा अगाडि बढ्ने कम्पनीको भनाइ…