नबिल बैंकले पायो ‘नेशलन एचआर एक्सिलेन्स अवार्ड २०२२’

नबिल बैंकले ‘नेशलन एचआर एक्सिलेन्स अवार्ड २०२२’ प्राप्त गरेको छ । मानव संसाधनमा परामर्श गर्ने कम्पनी ग्रोथ सेलरले नबिल बैंकलाई सो अवार्ड प्रदान गरेको हो । कम्पनीको एचआर मिट २०२२ अन्तर्गत यो अवार्ड नबिल बैंकले प्राप्त गरेको बैंकद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । बैंक भित्र रहेको मानव संसाधनलाई बैंकले सन्तुष्ट हुने गरि व्यापक सदुपयोग गरि…