महालक्ष्मी विकास बैंकको परासी शाखा स्थानान्तरित

महालक्ष्मी विकास बैंकको परासी शाखा हाल रहेको स्थान रामग्राम नगरपालिका – ५ सुनवल रोडबाट जिल्ला प्रशासन रोडमा स्थानान्तरण भएको छ । बैंकका सञ्चालक राहुल अग्रवाल र पुर्व गृह राज्य मन्त्रि देवेन्द्र राज कंडेलले चैत्र २५ गते शुक्रबार उक्त शाखाको संयुक्त रुपमा उद्घाटन गरे । सो अवसरमा बैंकका बरिष्ठ प्रमुख कार्यकारी अधिकृत दिपेश लम्सालले बैंकले ग्राहकको…