साइबर सुरक्षा फर्म अभास्टले रुस र बेलारुसमा बन्द गर्यो सेवा

बेलायतको लण्डन स्थित साइबर सुरक्षा कम्पनी अभास्टले पनि रुसमा आफ्नो सेवा दिन बन्द गरेको छ । फेबु्रअरी २४ मा रुसले युक्रेन विरुद्ध विशेष सैनिक अप्रेशन सञ्चालन गरेपछि युक्रेनमा युद्ध सुरु भएको थियो। रुसलाई युद्ध गर्नबाट र्निबल बनाउन अमेरिका, युरोप तथा संसारभरका विभिन्न देशहरुले रुसमाथि प्रतिबन्ध लगाएका छन् । प्रतिबन्ध लगाउने क्रममा विभिन्न फिनटेक कम्पनी जस्तै…