सी.जी. ब्रुअरीले ल्यायो नेपाल आईस पिल्स्नर बियर उत्कृष्ट स्वादमा

चौधरी ग्रुप अन्तर्गतको सी.जी. ब्रुअरीले नेपाली बजारमा नेपाल आईस पिल्स्नर बियर ल्याएको छ । नेपालमा सर्वाधिक लोकप्रिय बियर ‘नेपाल आईस’ ब्राण्ड अन्र्तगत पिल्स्नर बियर उत्पादन गरिएकोछ । बजारमा उपलब्ध अन्य पिल्स्नर बियर भन्दा यो फरक तथा उत्कृष्ट स्वादमा रहेको छ । सी.जी. ब्रुअरीले समय अनुकुल आफ्ना बियर पारखीहरूका लागि फरक तथा उत्कृष्ट स्वादमा बियर उत्पादन…