फुजिमा आयलले स्तन क्यान्सरको देशभरी निःशुल्क परिक्षण गराउने

फुजिमा आयल कम्पनि प्रालिले देशभरी नै महिलाहरुमा हुने स्तन क्यान्सरको निःशुल्क परिक्षण गराउने भएको छ । अन्तरर्राट्रिय नारी दिवसको अवसरमा एक पत्रकार सम्मेलन गरी कम्पनीले यो वर्ष भरी नै नेपालभर रहेका महिला दिदिबहिनिहरुमा देखिने स्तन क्यान्सरको निःशुल्क परिक्षणका लागि आफ्नो उत्पादन कन्ट्रोल लुव्रिकेन्ट्समा प्रति लिटर १ (एक रुपैयाँ) छुट्याएको जनाएको छ । कम्पनीले मंगलबार विराटनगरको…