सेल्सवेरीको ३३ औं शाखा महाराजगंजमा, उत्कृष्ट शपिंग डेस्टीनेशन हुने विश्वास

सेल्सवेरीले महाराजगंज, काठमाडौंमा अन्तराष्ट्रिय स्तरको अत्याधुनिक भवनमा आफ्नो नयाँ शाखाको ग्राण्ड ओपनिङ गरेको छ । विगत १० वर्ष देखि सेल्सवेरी व्राण्डमा हाल ३२ वटा शाखा मार्फत आफ्नो व्यापार, व्यवसाय संचालन गर्दै आएको सेल्सबेरीले शुक्रबार नयाँ शाखाको भव्य सुरुवात गरेको हो । सन २०२६ सम्म १०० वटा शाखा विस्तार गरी दुई हजार जनशक्तिलाई प्रत्यक्ष रोजगारी सृजना…