गुगललाई पछि पार्दै सबैभन्दा लोकप्रिय बन्यो सामाजिक सञ्जाल टिकटक

अमेरिकी खोज इन्जिन गुगललाई पछि पार्दै सामाजिक सञ्जाल टिकटक संसारको सबैभन्दा लोकप्रिय  बनेको छ। आईटी सेक्युरिटी कम्पनी, क्लाउडफ्लेयरले गरेको अध्ययन अनुसार, भाइरल भिडियो सेयरिङ एप टिकटक अमेरिकी खोज इन्जिन गुगलभन्दा पनि धेरै लोकप्रिय भएको हो। सन् २०२१ को र्फेबुअरी, मार्च र जुनमा टिकटकले गुगललाई शीर्ष स्थानबाट हटाउन सफल भएको थियो। अगस्टदेखि भने लोकप्रिय सामाजिक सञ्जालमा…