दोल्ती पावर कम्पनीको सेयर जारी गर्ने

दोल्ती पावर कम्पनीको सेयर जारी गर्ने भएको छ । दोल्ती पावर कम्पनीले स्थानीयबासी तथा सर्वसाधारणमा (सामूहिक लगानी कोष तथा कर्मचारीहरु सहित) साधारण शेयर निष्कासन गर्नको लागि एन आई सी एशिया क्यापिटल र दोल्ती पावर कम्पनी बीच निष्कासन तथा बिक्री प्रबन्धक नियुक्ती गर्ने सम्बन्धी दुई पक्षिय सम्झौता भएको जनाएको छ । ?  समग्र अर्थतन्त्र र शेयर…