युनिलिभरले माइती नेपालसँगको सहकार्यमा महिलाहरुलाई रोजगारयोग्य बनाउने

युनिलिभर नेपाल लिमिटेड र माईती नेपाल बिच समाजमा मानव बेचबिखन तथा घरेलु हिंशाको सिकार भएका महिलाहरूका निमित्त रोजगारी सिर्जना गर्ने तथा उनीहरूको सामाजिक, आर्थिक र कानुनी क्षमतामा वृद्धि र सुधारका लागि मिलेर काम गर्ने हेतुले सहकार्य भएको छ। यस साझेदारीले उक्त महिलाहरूको दिगो आय सिर्जना गर्ने अवसरहरू प्रदान गर्ने लक्ष्य राखेको छ। यी महिलाहरूका निमित्त…