एपोलो पेन्टसको ब्राण्ड एम्बेसडर महानायक राजेश हमाल नियुक्त

एपोलो पेन्टसको ब्राण्ड एम्बेसडर नेपाली चलचित्रका चर्चित महानायक राजेश हमाल अनुबन्धन भएका छन् । एपोलो पेन्टस् प्रालि ले शुक्रबार एक कार्यक्रम आयोजना गरी नेपाली चलचित्रका चर्चित महानायक राजेश हमाललाई यस कम्पनीले आफ्नो ब्राण्ड एम्बेसडरको रूपमा अनुबन्धित गरेको हो । “एपोलो पेन्ट्ससँग राजेश हमाल, राजेश हमालसँग एपोलो पेन्टस” भन्ने भावना उत्पन्न गरि उपभोक्ता तथा आमजनमानसमा अझ…