भारतमा मुख्य नेटवर्क प्रोभाइडर रहेका एयरटेल र हुग्स कम्युनिकेसन्सले सहकार्यमा नयाँ भेन्चर लन्च गर्ने भएका छन्। उक्त जोइन्ट भेन्चरले भारतमा स्याटलाइट ब्रोडब्यान्ड सेवाहरु प्रदान गर्ने भएका हुन् । सन् २०१९ को मे महिनामा घोषणा गरिएको सम्झौताले राष्ट्रिय कम्पनी कानुन न्यायाधिकरण र दूरसन्चार विभागबाट सबै वैधानिक स्वीकृति पाएको छ। सम्पुर्ण कानुनी प्रक्रिया पूरा गरेपछि उक्त जोइन्ट…