आइएमई जनरल इन्स्योरेन्स र पिक मी बिच बीमा सेवा सम्बन्धि सम्झौता

आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र पिक मी बिच दुर्घटना बीमा सेवा प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र पिक मी का अध्यक्ष प्रसन्न अधिकारीले हस्ताक्षर गरे । यस सम्झौता पश्चात पिक मी का चालक र पिक मी प्रयोग गर्ने सबै ग्राहकहरुको एक लाखसम्मको दुर्घटना…