नेपाल लाइफको केटाकेटी सुनौलो भविष्य जीवन बीमा योजना सार्वजनिक

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले बालबालिकाको हितलाई मध्यनजर गर्दै बाल जीवन बीमा योजना बजारमा ल्याएको छ। एक महिनादेखि १७ वर्ष उमेर समुहका बालबालिकाको गराउन सकिने व्यवस्था रहेको यो बीमा योजनामा बालबीमा सुविधालाई लक्षित गरि ल्याएको कम्पनीले जानकारी दिएको छ। आज सार्वजनिक कार्यक्रमका बीच कम्पनीले यो बीमा योजना सार्वजनिक गरेको हो । यस बीमा योजनामा उमेर न्युनतम…