मुद्रण विभागका कर्मचारीले राष्ट्रिय वाणिज्य बैंकबाट सरल कर्जा पाउने

राष्ट्रिय वाणिज्य बैंकले मुद्रण विभागका कर्मचारीहरुलाई पेशाकर्मी सरल कर्जा प्रवाह गर्ने भएको छ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र मुद्रण विभागबीच मुद्रण विभागका कर्मचारीहरुलाई पेशाकर्मी सरल कर्जा प्रवाह गर्ने सहमति भएको छ । सम्झौतापत्रमा राष्ट्रिय वाणिज्य बैंकका का।मु।प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनाल र मुद्रण विभागका महनिर्देशक रेखा कँडेलले हस्ताक्षर गरेका छन् । उक्त सम्झौता भएपश्चात…