कामना सेवा विकास बैंकको कर्मचारीको दक्षता अभिवृद्धिमा नेशनल बैंकिङ्ग इन्ष्टिच्युटले सघाउने

नेशनल बैंकिङ्ग इन्ष्टिच्युट र कामना सेवा विकास बैंक बीच तालिम कार्यक्रम सञ्चालन सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । भदौ २० गते भएको सम्झौताअनुसार एन.बी.आईले कामना सेवा विकास बैंक लि. का कर्मचारीहरुको कार्यदक्षता विकासका लागि विभिन्न तालिमहरु उपलब्ध गराउने छ । उक्त सम्झौतापत्रमा कामना सेवा विकास बैंक लि. का तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत र…